१५ कार्तिक २०८३, आइतबार । November 2, 2026

हालसम्म दुवै देशका करिब ११ हजारले गुमाए ज्यान

एजेन्सी । टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म सो संख्यामा मृत्यु भएको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रपतिको कार्यालय स्रोतका…