काठमाडौं । निर्वाचन आचारसंहित विपरित निर्वाचन प्रचार प्रसार सामग्रीमा बालबालिकाको प्रयोग भएको पाईएको छ । बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै नेकपा एमालेले निर्वाचन प्रचार प्रसार लागि तयार पारेको भिडियो सामग्रीमा बालिकाको प्रयोग गरि एमालेलाई मत हाल्न सन्देश दिईएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित २०७९ र बालबालिका सम्बन्धी ऐन २०७५…