२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

बढेर आयो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मङ्गलबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ ७६ पैसा मूल्य बढेर आएको छ । यस्तै मट्टीतेल प्रतिलिटरमा चार रुपियाँ, हवाई इन्धनमा पाँच रुपियाँ बढेर आएको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय…