२४ श्रावण २०८३, आइतबार । August 9, 2026

यातायात मजदुरको आन्दोलन फिर्ता 

काठमाडौं । तीन वटा यातायात मजदूर संगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्द आन्दोलन फिर्ता भएको छ । नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले फागुन २ गते वार्ता गरेको थियो । उपप्रधान एवं भौतिक…