१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

राष्ट्रपतिमा सहमति खोज्न दलहरु आजपनि दौडधुपमा

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि सहमति खोज्न दलहरु आजपनि निर्णयक वार्तामा जुटेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग पनि निर्णयक वार्ता गर्ने तयारी गरेका छन् । वार्ता दिउँसो हुने भनिएको छ । यद्यपी समय र स्थापन भने निर्धारण गरिएको छैन् ।…