७ पुस २०८२, सोमबार । December 22, 2025

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय बैठक सुरु भएको छ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच काठमाडौंस्थित होटल याक एण्ड एतीमा द्विपक्षीय वार्ता सुरु भएको हो । भारतीय विदेश सचिव क्वात्रा पराराष्ट्र सचिव पौड्यालको औपचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आज बिहान काठमाडौं आइपुगेका हुन् । बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायत…