२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

सेमिफाईनलमा भारत र इङ्ल्याण्ड भिड्दै

एजेन्सी। अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपमा बंगलादेशलाई ७१ रनले पराजित गरी भारत समूहको विजेताका रुपमा सेमिफाइनल खेल्ने भएको छ । समूहको अन्तिम खेलले यो समूहको विजेता टुंगो लागेको हो । पाकिस्तान समूह उपविजेता बनेको छ । आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले समूह २ मा ५ खेलबाट…