१७ कार्तिक २०८३, मंगलबार । November 3, 2026

प्रधानमन्त्री दाहालविरुद्धको मुद्दाको सुनुवाइ भोलि हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरी व्यक्ति हत्यामा कारबाही चलाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा परेका दुईवटा रिटको सुनुवाई आज नहुने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसले दाहालविरुद्धको मुद्दा आज हेर्न नभ्याइएकाले शुक्रबारको लागि सारेको अदालतले जनाएको छ । दाहालले २०७६ माघ १ गते एक कार्यक्रममा द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये पाँच हजार…