७ आश्विन २०८३, बुधबार । September 23, 2026

प्रधानमन्त्री दाहालविरुद्धको मुद्दाको सुनुवाइ भोलि हुने


२५ फाल्गुन २०७९, बिहिबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरी व्यक्ति हत्यामा कारबाही चलाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा परेका दुईवटा रिटको सुनुवाई आज नहुने भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसले दाहालविरुद्धको मुद्दा आज हेर्न नभ्याइएकाले शुक्रबारको लागि सारेको अदालतले जनाएको छ । दाहालले २०७६ माघ १ गते एक कार्यक्रममा द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये पाँच हजार नागरिकको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाइ प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय गर्न माग गर्दै रिट दर्ता भएको थियो ।

द्वन्द्वपीडितका तर्फबाट अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले गत मंगलबार दुईवटा रिट दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा