२० माघ २०८१, आइतबार । February 2, 2025

निर्वाचन प्रयोजनका लागि भारतले दियो २ सय गाडी उपहार

काठमाडौं । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २ सय वटा सवारी साधन उपहार दिएको छ । उपहार स्वरुप आएका उक्त सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका छन् । भारतले दिएको २ सय वटा सवारी साधनमध्ये १ सय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग…