५ आश्विन २०८३, सोमबार । September 21, 2026

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने


१२ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्ने भएको छ ।

शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने तय भएको हो । राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाट ग्रिन सिग्नल पाएको कांग्रेसले आज पनि तत्कालिन ५ दलिय गठबन्धनमा अवद्ध दलहरुसंग छलफल गर्ने छ ।

राष्ट्रपति निर्वाचनका लागि कांग्रेस भित्रै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सम्भावित उम्मेदवारका रुपमा चर्चामा रहेका छन् । यद्यपी पर्टी सभापति शेरबहादुर देउवाको नाम पनि चर्चामा रहेको छ । यदी कांग्रेसले राष्ट्रपति पाउने अवस्था बनेमा बरिष्ठ नेता पौडेल नै उम्मेदवार बन्ने सम्भावना पनि बलियो बन्दै गएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा