१६ असार २०८३, मंगलबार । June 30, 2026

आइपीएल क्रिकेटः लखनउ सँग पञ्जाब २ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससंग लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित भएको छ । सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो । म्यान अफ दि म्याच राजाले ५७ रन बनाएपछि पञ्जावले १६० रनको लक्ष्य १९ दशमलब ३ बलमा ८ विकेट गुमाएर पूरा गरेको थियो । राजाले…