४ असार २०८३, बिहिबार । June 18, 2026

यस्तो रहनेछ सोमबारको मौसम, उपत्यकाको तुवालो अझै केही दिन रहने


४ बैशाख २०८०, सोमबार  

6
Shares

काठमाडौ । नेपालमा लामो समय देखि बर्षाका गतिविधिमा आएको कमिका कारण डढेलोका घटनाहरु पनि बढेका छन् ।

जसका कारण पछिल्लो समय देशैभर वायु प्रदुषण अत्याधिक रुपमा बढ्दै गएको छ । हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिएको छ । यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको मौसमय पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने छ । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू भागका थोरै स्थानहरू र बाँकी पहाडी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा