१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

रास्वपाका उम्मेदवार वाग्लेले बढाए मतान्तर

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार ६ सय २५मत सहित अग्रस्थानमा रहेका छन् । आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको मतगणना हुँदा रास्वपाका वाग्लेले अगाडी रहेका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४ सय ७१ र…