काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा वरिपरीका जग्गा व्यक्तिका नाममा हुन नसक्ने बताएका छन् । उनले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका समेत स्पस्ट पारेका छन्। मेयर शाहले लेखेका छन् : "केहीदिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई…