काठमाडौं । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम पहिलो नम्बरमै रहेको थियो । महराकै अनुरोधमा उनको नाम समानुपातिक सूचीबाट हटाइएको माओवादी केन्द्रले जनाएको छ । रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै…