१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

प्रतिनिधि सभा बैठकमै नाङ्गिए सांसद अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभा बैठकमा लुगा खोलेर नाङ्गिएका छन्। सोमबार बसेको बैठकमा आकस्मिक समयको माग गर्दा सभामुख देवराज घिमिरेले अस्विकार गरेपछि सांसद सिंहले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । त्यसपछि सभामुखले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए । उनलाई शिष्ट भएर व्यवहार गर्न र नभए थप कारबाही गर्ने…