काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बैशाख २७ गते पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणसँग मंगलबार पनि बयान लिइने भएको छ । खाँणको सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सोमबार स्वास्थ्य अवस्थाका कारण बयान दिन नमानेपछि बाँकी बयान मंगलबार लिन लागिएको हो । सो प्रकरणमा मुछिए पनि…