६ आश्विन २०८३, मंगलबार । September 22, 2026

संविधानसभा सदस्य आङ्टावालाई २ दिन थुनामा राख्न अदालतको अनुमति


२ जेष्ठ २०८०, मंगलबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसका तथा संविधानसभा सदस्य आङ्टावा शेर्पालाई अदालतले दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले शरणार्थी प्रकरणमा शेर्पाविरुध्द पनि अनुसन्धान थालेपछि उनले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका थिए ।

मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङ्टावाले हिरासतमा पुगेर भेट गरेका थिए । सोहि कारण उनिविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा