काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै नेपाल बन्द देखि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नउपाले बुधबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ ।…