१ चैत्र २०८१, शनिबार । March 16, 2025

अर्जेन्टिना र फ्रान्स बिचको फइनल खेल पुष ३ गते

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । २२औं संस्करणको विश्वकप अन्तर्गत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै साविकको विजेता फ्रान्सले फाइनलका लागि आफ्नो स्थान सुरक्षीत गरेको हो । यसअघि मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोल अन्तरले…