विराटनगर । पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित कोशी प्रदेशमा सुरु भएको पहिचानवादीहरुको आन्दोलन झनै उग्र बन्दै गएको छ । आइतबार कोशी प्रदेशको बजेट अधिवेशनका लागि डाकिएको प्रदेशसभा बैठक चलिरहेका बेला दिनभर जासो बाहिर पहिचानवादीहरुले आन्दोलन चर्काइरहेका थिए । निकै बाक्लो सुरक्षा घेरामा प्रदेश सभा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । दिन प्रतिदिन माहोल…