२६ श्रावण २०८३, मंगलबार । August 11, 2026

जापानमा नेपाली विद्यार्थी मृत फेला

काठमाडौं । जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । रूकुमका ३४ वर्षीय अमृत बुढा आज जापानको इबाराकीको चुकुवा सिटी कानामेमा मृत फेला परेका हुन् । उनी बस्ने घरसम्म सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए ।…