धनुषा । धनुषामा बालेरो जिप दुर्घटना हुँदा एक नवजात शिशु सहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ६ जना घाईते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित उनको एकदिने नवजात शिशुको मृत्यु भएको जिल्ला प्रशासन…