काठमाडौं । नेपाली चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपाली सिनेमामा पुराना सिनेमाका धारहरु नयाँ जेनेरेशनसँग मेटिँदै गएको बताए । उनले अहिलेका चलचित्रका कथावस्तुहरु अहिलेको पुस्तालाई केन्द्रिकृत गरेर आउने गरेको र चलचित्र ह्यारी…