३ चैत्र २०८१, सोमबार । March 18, 2025

मधेश प्रदेशसभा सदस्यको शपथ आज

जनकपुर । मधेश प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण शुक्रबार (आज) हुने भएको छ । गत पुस ११ गते भएको सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई शुक्रबार दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको तालिका तय भएको थियो । प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन् । जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई…