२५ माघ २०८१, शुक्रबार । February 7, 2025

सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । बेटिङ एप्लिकेसन वन एक्स बेट लगायतका एप्समार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा संलग्न लमजुङ सुन्दरबजार नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । फिफा विश्वकप २०२२…