५ चैत्र २०८१, बुधबार । March 20, 2025

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। शनिबार कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू्–भागमा मौसम सामान्यतया सफा रहनेछ।…