१२ फाल्गुन २०८२, मंगलबार । February 24, 2026

अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी।  अमेरिकाको क्यालिफोर्निया एयरपोर्ट नजिकै विमान दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार  क्यालिफोर्निया एयरपोर्ट नजिकैको  लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा दुर्घटना भएको हो । उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको अझै सनाखत हुन सकेको छैन । रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार…