११ फाल्गुन २०८२, सोमबार । February 24, 2026

सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रिय समिती बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।