एजेन्सी । श्रीलंकामा जारी इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्र्तगत शुक्रबार नेपाल र पाकिस्तान ए भिड्दैछन् । समूह ए को यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान सवा १० मा सुरु हुनेछ । पाकिस्तानको ए टोली रहेतापनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् । पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा…