११ फाल्गुन २०८२, सोमबार । February 23, 2026

विवादमा रास्वपाको ब्लु बस, अनुमति नलिई रङ बदलेको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिलाका लागि सञ्चालन गरेको ब्लु बसको रङ अनुमति नलिई मनमौजी परिवर्तन गरेको पाइएको छ । नियमानुसार कुनै सवारी साधनको साविकबमोजिमको रङ परिवर्तन गर्नु परेमा यातायात कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य…