१७ असार २०८३, बुधबार । July 1, 2026

४८ एसपी र एक सय २० डीएसपीहरूको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले भदौ १५ गते सो सरुवा गराउने निर्णय गराएका हुन्। निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । कास्कीका अजय केसीलाई नेपाल प्रहरी अंगरक्षक…