१० फाल्गुन २०८२, आइतबार । February 23, 2026

कोशीको सभामुखमा राप्रपाका विष्ट निश्चित, एमालेले उम्मेदवारी नदिने

विराटनगर । कोशी प्रदेशसभामो सभामुख निर्वाचनका प्रक्रिया आज दिउँसो ३ बजे हुने भएको छ । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । कोशीको सभामुखमा…