१८ कार्तिक २०८३, बुधबार । November 4, 2026

मेनुका पौडेल इन्डियन आइडलको टप १० मा

एजेन्सी । नेपाली चेली मेनुका पौडेलले भारतीय चर्चित रियालिटी शो इन्डियन आइडलको टप १० मा आफ्नो स्थान सुरक्षित गरेकी छन् । इन्डियन आइडलका प्रत्येक एपिसोडमा निर्णायक र अतिथिहरुको प्रशंसा कमाउँदै आएकी मेनुका आइतबार बेलुकाको एपिसोडबाट टपटेनमा प्रवेश गरेकी हुन् । पियुष, अञ्जना र मुस्कान बटम–थ्रीमा परेका थिए । त्यसमध्ये मुस्कान बाहिरिइन् । नेपाल आइडल र…