३ पुस २०८२, बिहिबार । December 18, 2025

क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय पाएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतमा पुनरावेदनका लागि जाने भएका छन् । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ । तर, क्रिकेटर लामिछानेको पक्षमा वकालत…