काठमाडौं। गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले अञ्जु विकसँगको सहकार्यमा बाँमरी बसायो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन्। गायक हेमन्तले भाइरल बनिरहेकी अञ्जुसँगको सहकार्यमा बाँमरी बसायो गीतालाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । सपना रसाइलीको लय तथा शब्दमा हेमन्त आफैले स्वर, संगित र एरेन्ज गरेका छन् । हेमन्त पछिल्लो समयका चर्चित र…