काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपाल इकोनोमिक समिट २०२३ आयोजना गर्ने भएको छ । नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आउदो बैशाख २४ गते महासंघको स्थापना दिवसको अवसरमा नेपाल इकोनोमिक समिट २०२३ काठमाडौंमा आयोजना गर्ने भएको छ । नेपाल प्राकृति स्रोत र साधनले सम्पन्न भएता पनि पर्याप्त…