६ पुस २०८२, आइतबार । December 21, 2025

समाजवादी मोर्चामा एमालेलाई समेत समेट्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको चार दल मिलेको गठन गरेको समाजवादी मोर्चामा नेकपा एमालेलाई समेत समेट्ने तयारी भएको छ । एमाले सत्ता गठबन्धनमा फर्किए सँगै मोर्चामा पनि एमालेले इन्ट्रि गराउने तयारी सुरु भएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय गरेको छ…