८ फाल्गुन २०८२, शुक्रबार । February 21, 2026

एमाले उम्मेदवार भण्डारी दोब्बर बढी मतले अघि

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी दोब्बर बढी मतले अघि देखिएका छन् । भण्डारीले १ हजार ३ सय ३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ६ सय ५६ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा ४ सय २ मत सहित नेकपा माओवादी केन्द्रका…