८ फाल्गुन २०८२, शुक्रबार । February 20, 2026

वैशाख २५ गते मंगलबार दिनभर के–के भयो ?

गृहमन्त्री रवि भन्छन्ः जीबीलाई पक्राउ गर्न कठिन छउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्रबाबु राई (जीबी) लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । साथै उनले सरकार र आफ्नो पहिलो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गर्ने नै रहेको समेत दाबी गरेका छन् । मंगलबार सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा…