काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुचना टाँस गरि दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको छ । संसदीय छानबिन समिति बनाउने बिषयमा दलहरुबिच सहमति हन नसकेपछि बैठक सारिएको हो । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन । संसदीय…