८ फाल्गुन २०८२, शुक्रबार । February 20, 2026

साताको पहिलो कारोबारको दिन सेयर बजारमा ८ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ८ दशमलव २ अंकले बढेर नेप्से परिसूचक १९७४ अंकमा कायम भएको छ । आज ३ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घट्यो भने ७ को स्थिर रह्यो । तीन क्षेत्र फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे…