८ पुस २०८२, मंगलबार । December 23, 2025

के यहाँलाइ थाहा छ ? मधुमेहका कारण आँखाको ज्योती गुम्न सक्छ !

काठमाडौं । डायबेटिक रेटिनोप्याथी मधुमेहका कारण हुने जटिलता हो जसले आँखालाई असर गर्दछ । यो जटिलता दृष्टि पर्दा (रेटिना)मा रहेको रक्तनलीहरुको क्षतिका कारण हुने गर्दछ । रगतमा चिनीको मात्रा धेरै हुँदा रेटिनालाई पोषण दिने स–साना रक्तनलीहरू अवरुद्ध हुन सक्छन् र रगतको आपूर्ति बन्द हुन सक्छ । फलस्वरूप, आँखाले नयाँ रक्तनलीहरू हुर्काउने प्रयास गर्दछ । तर…