४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

सभामुखको भुमिकामाथि कांग्रेसले उठायो प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भुमिकामाथि प्रश्न उठाएको छ । संसद्मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको र सभामुखले पदीय मर्यादा विर्सेको निष्कर्ष निकालेको हो । विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकपछि…