८ फाल्गुन २०८२, शुक्रबार । February 20, 2026

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध पछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले बैठकलाई अगाडी बढाउन खोज्दा कांग्रेस सांसद्हरुले वेल घेराउ गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएका थिए ।…