८ फाल्गुन २०८२, शुक्रबार । February 20, 2026

सोमबार २७.५४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अंकको वृद्धि भएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १।३३ प्रतिशतले बढेर बन्द भएको हो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ । यसक्रममा सोमबार…