९ पुस २०८२, बुधबार । December 24, 2025

पहिलो जितको खोजिमा श्रीलंका र नेपाल, यस्तो छ ‘हेड टु हेड’ रेकर्ड…

काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार बिहान ५ बजेर १५ मिनेटमा अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुनेछ । जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६…