काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको खेलमा वेष्टइन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हासिल गरेको छ । वेष्टइन्डिजले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा १ सय १४ रन बनाए अलआउट भएपछि वेष्टइन्डिजले फराकिलो जीत हात पारेको हो । जितसँगै वेस्ट इन्डिज समूह…