७ फाल्गुन २०८२, बिहिबार । February 19, 2026

अस्ट्रेलियामाथि अफगानिस्तानको रोमाञ्चक जित

एजेन्सी । जारी टी–२० विश्वकपको सुपर–८ चरण अन्तर्गत आइतबार बिहान भएको खेलमा अफगानिस्तानले अस्ट्रेलियामाथि २१ रनको ऐतिहासिक जित निकालेको छ । टी–२० खेलमा अफगानिस्ताले अस्ट्रेलियालाई हराएको यो पहिलो पटक हो । अफगानिस्तानले दिएको १ सय ४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ दशमलव २ ओभरमा अल आउट हुदै १ सय २७ रन बनाएको थियो । अस्ट्रेलियाका…