एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। गएराति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार घुस्दा चारजना घाइते भएका छन् । दुर्घटनामा हताहत हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। ६८ वर्षीय चालकले चलाएको कार भिडमा कुदेको थियो। गलत दिशातिर हुईकिएको कार पहिले दुईवटा अरु गाडीलाई ठक्कर दिएपछि…